नेपालीहरुसँग अन्तरक्रिया गर्न सगुनका संस्थापक गिरी यूएई आउँदै, उपस्थितिका लागि अनुरोध

३ श्रावण २०७५
banner

दुबई, यूएई । नेपालीहरुद्वारा संचालित सामाजिक संजाल सगुन डटकमका संस्थापक गोविन्द गिरी युएईमा रहेका नेपालीहरुसँग अन्तक्रिया गर्नका लागि युएई आउने भएका छन्।

पछिल्लो समय विश्वभरका नेपालीमाझ लोकप्रिय सामाजिक संजाल सगुन सम्बन्धी इच्छुक सबै नेपालीहरुसँग विशेष अन्तरक्रिया गर्न युएई आउन लागेका हुन्।

युएईमा रहेका नेपाली ब्यवसायी, समाजसेवी, बुद्धिजिवी, पत्रकार एवम सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई सम्पर्कमा आउन एक सूचना प्रकाशित गर्दै आह्वान गरिएको छ।

अन्तरक्रिया कार्यक्रमबारे सूचना 

(कार्यक्रममा भाग लिनका लागि पहिले नै नाम टिपाउनुहोला)
कार्यक्रम : सगुन डटकमबारे अन्तर्कृया   

पहिलो कार्यक्रम

मिति : 21 जुलाई शनिबार             
समय : ठिक साझ ६ देखि  
स्थान : सिल्भर स्पून रेस्टुरेन्टको सभाहल, बर दुबई
सम्पर्क : दुबईको लागि नानिराम फुयाल 
+971 55 124 9922

दोस्रो कार्यक्रम

मिति : 22 जुलाई आइतबार               
समय : ठिक साझ ७:३० बजे   
स्थान : लाईफ लाईन हस्पिटल conference हल मूसाफा, अबुधावी।  अबुधाबीको लागि प्रकाश सिग्देल    

आयोजक : सगुन डटकम (www.Sagoon.com) लगानीकर्ता युएईका नेपाली

ताजा भिडियो

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |

जनार्दन शर्मालाई झोंक चलेपछि भनिदिए- बजेट सबै झापा लैजाउन । Janardan Sharma l Samsad l

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l