सगुनको हटलाईन टेलिफोन सेवा उपलब्ध

९ श्रावण २०७५
banner

वासिङ्टन डिसी, अमेरिका । सगुनमा मिनी आइपीओ मार्फत लगानी गर्ने अवसर यहि जुलाई २६, २०१८ मध्यराती ११ः५९ (न्यूयोर्क समय) मा सकिंदै छ।

लगानी गर्ने समयको अन्तिम दिनहरुमा लगानी कर्ताहरु, सगुनका बारेमा जानकारी लिने र लगानीको सम्बन्धमा सोधपुछ गर्नेहरुको चाप अत्यधिक बढेकोले विभिन्न देशहरुमा हटलाइन टेलिफोन सेवा उपलब्ध गराइएको जानकारी गरेको छ।

हटलाईन टेलिफोन सेवा उपलब्ध गराइएका देश र टेलिफोन नम्बरहरुः

USA : 703-291-1212
Europe: 44-787-564-5133
UK: 44-779-551-8228
Qatar:  974-7072-4251 (6am - 12 pm)

974-6653-0177  (12pm- 6pm)
974-7046-5992 (6pm-11 pm)
UAE: 971-55-124-9922
Korea: 010-7644-4848
Canada: 647-343-9274
Australia: 61-432-284-615
Asia: 977-9843-722-475
India:   91-9268880202 

यो सेवा सम्वन्धित देशको समय अनुसार बिहान ७ बजे देखि राती ११ बजेसम्म उपलब्ध हुनेछ ।

www.sagoon.com/invest को साइटमा उपलब्ध हुने ‘लाइभ च्याट’बाट पनि सम्पर्क गर्न सकिने छ ।

इमेलः mysagoon@sagoon.com

      contactus@sagoon.com  

जुनसुकै देशको टेलिफोन हटलाईन सेवा पनि जुलाई २६, २०१८ मध्यराती (न्यूयोर्क समय) सम्मको लागि खुल्ला गरिएको समेत सगुनले जनाएको छ।  

  

 

ताजा भिडियो

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |

जनार्दन शर्मालाई झोंक चलेपछि भनिदिए- बजेट सबै झापा लैजाउन । Janardan Sharma l Samsad l

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l