साम्राज्ञी र म फिल्मको कारण नजिकिएका हौ: नायक धिरज मगर (भिडियो)

१३ श्रावण २०७५
banner

काठमाडौँ। एक चर्चित ब्लगर धिरज मगर नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्दैछन्। रेनाशा बान्तवा राईले निर्देशन गरेको चलचित्र फिल्म ‘इन्टु मिन्टु लण्डनमा’मार्फत नेपाली चलचित्र क्षेत्रमा पाइला राख्दै छन् धिरज मगर। चलचित्रमा उनी अहिलेकी चर्चित नायिका साम्रागी राज्य लक्ष्मी शाहसँग देखिनेछन्।  

धिरज र साम्राज्ञीको केमेस्ट्री मिलेकोले गीत सार्वजनिक भएपछि धेरैले उनीहरु वास्तविक जीवनमै जोडी भएको शङ्का गर्ने गरेका छन्। हेर्नुस् चलचित्रका नायक धिरज मगरसँगको कुराकानी। 

ताजा भिडियो

प्रतिक्रियावादीले दिमाग खराब गरे : प्रचण्ड | Puspa Kamal Dahal | Prachanda |

संसद अबरूद्ध : बाहिर योगेश भट्टराई र सेरबहादुर देउवाबीचको जुहारी | Samsad Baithak |

बाढीले पुल बगाएपछिको बेहाल अवस्था । भप्सी खोला पुल । Flood in Nepal l

देशभर बाढीको कहर : प्रधानमन्त्री ओलीले दिए यस्तो निर्देशन | Flood In Nepal |