साउने झरीमा रुझ्यो काठमाडौँ उपत्यका (फोटोफिचर)

१८ श्रावण २०७५

banner

सबै तस्विरः आर्यन धिमाल

काठमाडौँ। शुक्रबार दिउँसो परेको साउने झरीसँगै काठमाडौँ उपत्यकाको जनजिवन प्रभावित बनेको छ। झरीले विशेष गरेर पैदल यात्रुदेखि लिएर सडकका पसललाई प्रभावित बनाएको हो। झरीसँगै कोही छाता आढेर आफनो गन्तव्यतिर बढ्दै थिए भने कोही रुखतिर ओत लाग्दै थिए।

कोही भने छाता नभएपछि पानीमा भिज्दै गन्तव्यतिर लाग्दै थिए। मौसम पूर्वानुमान विभागले जनाएअनुसार शुक्रबार राति देशभर सामान्य देखि पूर्ण बदली रही देशको धेरै स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना रहेको छ।  

 

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष