४ बर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा नवलपरासीमा एक जना प्रकाउ

२२ श्रावण २०७५
banner

काठमाडौं।देशभर बलात्कारका घटनामा बृद्धि आएका बेला नवलपरासीबाट आज एक जना प्रकाउ परेका छन्।

बलात्कारका घटना बढ्दा पनि सरकार मौन रहेको भन्दै सरकारमाथि आलोचना हुने क्रम जारी छ । एक ४ बर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा आज नवलपरासीमा १ जना प्रकाउ परेका छन्।

नवलपरासीको प्रतापपुर –८ बर्दघाटका भोलाराज भर ४ बर्षीया बालिकालाई  बलात्कार गरेको आरोपमा प्रकाउ परेका हुन।उनलाई प्रकाउ गरी आवश्यक अनुसन्धान भइरहेको नवलपरासी प्रहरीले जनाएको छ।

ताजा भिडियो

होली खेल्नेबीचको लडाँइ, बनेपा । Holi Banepa l

लयमा लालबाबु, राेकिएन तालीकाे पर्रा ll Lalbabu Pandit ll

झापाबाटः प्रधानमन्त्री ओली र सरकारबारे दमकका मतदाताको घतलाग्दो र रोचक प्रतिकृया । PM KP Oli l

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।