सफल कसरी बन्ने ? सफलता कसरी हासिल गर्ने (भिडियो)

२२ श्रावण २०७५
banner

काठमाडौं । सफलता प्राप्त गर्न हरेक मानिसले चाहन्छन् । वास्तवमा सफलताका लागि चाहिने मेहनतमा एकदम कम जनाले मात्रै ध्यान दिन्छन्।

सफलता निरन्तर सघंर्षको परिणाम हो । सफलताका लागि विशेष गरी मानसिक र शारिरीक स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्दछ।

मान्छे सफल हुन उसका आनिबानी देखि लिएर साथी सगंत अनी सोचाइ व्यवहार पनि ठिक हुन जरुरी छ। एउटा परिश्रमी, लगनशील मानिसलेनै सफलता पाउनसक्छ। सफलताका लागि केहि टिप्स (हेनुहोस् भिडियो)

ताजा भिडियो

नाकाबन्दीको चोट र टमाटरको भाउ ! Kalimati l

अनाैठाे प्रतिभा भएका नेपाली युवा | Bishal Jung Khadaka | Beatboxing |

कुलमान लाई काउन्टरः म पनि टुडिखेलमा झुन्डिएर मर्न तयार छु- मोदी । Kulman VS Amanlal Modi l

पाँचथर हत्याकाण्डबारे संसदमा चर्चा | Puspa Bhusal | Nepali Congress |