ओखलढुंगामा झुण्डिएको अवस्थामा दम्पती मृत फेला

डिसी नेपाल
२२ फागुन २०७९ १८:१०

ओखलढुंगा । ओखलढुङ्गामा एक वृद्ध दम्पतीको शव भेटिएको छ ।

मोलुङ गाउँपालिका–२ लामिडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उनकी श्रीमती ६९ वर्षीया बेदुकाको घर नजिकैका रुखमा झुन्डिएको अवस्थामा शव भेटिएको प्रहरी प्रमुख निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।  घट्नाबारे थप अनुसन्धान भइरहेको निरीक्षक दासको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *