आर्यन सिग्देलकी श्रीमती मिडियादेखि भागिन् (हेर्नुहोस् भिडियो)

२३ श्रावण २०७५

banner

श्रावण १८ गतेबाट प्रदर्शनीमा रहेको नेपाली चलचित्र कायराले मङलबार राजधानी स्पेशल शो सम्पन्न गरेको छ । उक्त शोमा चलचित्र क्षेत्रका थुप्रै हस्तीहरुको उपस्थिती रहेको थियो जसमा धेरैले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका छन् ।

चलचित्र कायरामा चर्चित नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र नायक आर्यन सिग्देलको मुख्य अभिनय रहेको छ । चलचित्रको सम्पुर्ण छायाकङ फिलीपीन्समा गरिएको छ ।

मङलबार गरिएको स्वपेशल शो हेर्नका लागि नेपाली सिनेमा क्षेत्रका चर्चित कलाकार देखि कलकालकारका परिवारहरुको पनि उपस्थिति थियो । त्यस्तैमा चलचित्र हेर्नका लागि आर्यन सिग्देलको पत्नी सपना भण्डारी पनि पुगेकी थिइन् ।

सपनाले चलचित्र हेरिसकेपछि चलचित्र एकदम राम्रो भएको प्रतिक्रिया दिएकी छन् । पहिलो पटक श्रीमतीसँग आर्यन मिडियामा आएका हुन् तर पनि उनकी श्रीमती सपना खासै मिडियामा आउन चाहेी थिइनन् । हेर्नुहोस् भिडियो

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »