अपहरणकारी गोपालका बुबाआमाले रुँदै भने - छोरालाई कोठाबाट समातेर जङ्गलमा लगेर मारियो

२३ श्रावण २०७५
banner

काठमाडौँ। भक्तपुरमा सोमबार भएको प्रहरी 'इन्काउण्टरमा' दुइ अपहरणकारीको मारिएका थिए । प्रहरीको अनुसार भक्तपुरको सूर्यविनायकको जङ्गलमा अपहरणकारीले प्रहरीमाथि गोली चलाएपछि प्रहरीले जबाफी कारवाही गर्दा २ अपहरणकारी मारिएका हुन् । 

अपहरणकारीलाई राजधानीको काँडाघारीबाट आइतबार राती  ११ वर्षका बालक निशान खड्काको अपहरण गरि हत्या गरिएको आरोप लागेको थियो। 

मृतक मध्येका एक गोपाल तामाङका बुबाआमाले प्रहरीले कोठाबाट समातेर जङ्गलमा लगेर इन्काउण्टरको नाममा आफ्नो छोरा मारेको दाबी गरेका छन्। हेर्नुस् भिडियो। 

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l