सानोमा यस्तो देखिन्थिन् अहिलेकी चर्चित नेपाली नायिका, यस्तो छ उनको जीवनी

२४ श्रावण २०७५
banner

काठमाडौँ। प्रियङ्का कार्की आज भन्दा ३१ वर्ष पहिले काठमाडौँमा जन्मिएकी थिइन्। उनकी आमा रक्षा मलहोत्रा कार्की हुन् भने बुवा भुपेन्द्र कार्की।

प्रियङ्काका  बुवा अहिले प्रियङ्काकी कान्छी आमा डाक्टर अंगूर बाबा कार्कीसँग बस्ने गर्छन भने प्रियङ्का दुवै आमासँग नजिक छिन। प्रियङ्काका बाबु व्यवसायी हुन् भने दुई आमामा एक जना विमान परिचालिका हुन् भने अर्की आमा मेडिकल डाक्टर।  प्रियङ्काका एक जना भाइ पनि छन् उनको नाम हो प्रनित कार्की। उनी अमेरिकामा अध्ययन गरिरहेका छन्। 

प्रियङ्का २०६१ शालमा मिस टिन भएकी थिइन्। त्यसपछि उनी मनोरञ्जन क्षेत्रमा भित्रिइन्। उनले सानैमा नारायण पुरीले निर्देशन गरेको एक चलचित्रमा बालकलाकारको भूमिका निभाएकी थिइन्। भिडियोमा हेर्नुस् उनको जीवनी। 

ताजा भिडियो

काँग्रेसले निहुँ खोज्यो भन्दै पत्रकार सम्मेलनमा यसरी प्रस्तुत भए प्रधानमन्त्री KP Oli l Highlight l

धमलालाई प्रधानमन्त्रीको हमला-तपाँइले हैन संस्कृतिको मुटुमा छुरा हानियो भन्या? PM Oli and Dhamala l

संसदमा हंगमा पछि कसले के प्रतिकृया दिए ? देउवा देखि बाबुराम अनि सुवास नेम्वाङ र अन्य नेता । Samsad l

संसदमा अर्को ठूलो हंगामा, प्रधानमन्त्री घेराबन्दीमा, सम्बोधन नै स्थगित । Samsad Hangama l PM KP Oli