ढोका बन्द गरेर केटीहरु गर्दैथिए यस्तो काम, आमाले आएर चप्पलले कुटिन्, हेर्नुहोस् भिडियो

२५ श्रावण २०७५

banner

एजेन्सी। सामाजिक संजालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ । यो भिडियो हेरेर मानिसहरुले हाँसो रोक्न सकिरहेका छैनन् । दुई युवतीहरु ढोका बन्द गरेर ट्वर्किङ डान्स गरिरहेका थिए । यो देखेर उनीहरुकी आमा यतिसम्म रिसाइन् कि उनले चप्पल खोलेर छोरीहरुलाई कुटिन् । 

भिडियोमा देख्न सकिन्छ कि कोठामा दुई युवतीहरु क्यामेरा अन गरेर डान्स गर्दै थिए । फूल म्युजिकमा डान्स गरिरहेका बेला उनीहरुले आमा आएको पत्तै पाएनन् । आमाले उनीहरुलाई देख्नासाथ केही नसोची चप्पल खोलेर कुट्छिन् । यो भिडियो निकै भाइरल भइरहेको छ । यो कहिले र कहाँ भएको भन्ने प्रस्ट भएको छैन । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »