तीनदिने अमेरिकाको भ्रमण सकेर अर्थमन्त्री डा. खतिवडा स्वदेश फिर्ता

२५ श्रावण २०७५

banner

वासिङ्टन डिसी, अमेरिका । विश्व बैँकको बैठकमा भाग लिन अमेरिका आएका नेपालका अर्थमन्त्री डा. युबराज खतिवडा भ्रमण सम्पन्न गरेर स्वदेश फिर्ता भएका छनन्।

यही अगस्ट ९ तारिख बिहीबार साँझ वासिङ्टन डिसीको अन्तरास्ट्रिय विमानस्थल डुल्लास ईन्टरनेशनल एअरपोर्टमा अमेरिकाका लागी नेपाली राजदुत डा. अर्जुन कुमार कार्कीले अर्थमन्त्री डा. खतिवडालाई बिदाई गरे।

अगस्ट ६, ७, ८ सोमबार, मंगलबार र बुधबार तीन दिनसम्म वासिङ्टन  डिसीमा विश्व बैंक हेडक्वार्टर लगायत ठुला दात्री संस्थाहरुलाई नेपालको ठुला परियोजनाहरुमा खरबौँ खरबको लगानी गरि दिन अर्थमन्त्री डा. खतिवडाले अनुरोध गरेर नेपाल फर्किएका हुन्।

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष