गायक निर्मल न्यौपानेको ‘आमा’ गीत सार्वजनिक (भिडियो)

२५ श्रावण २०७५
banner

काठमाडौँ । गायक निर्मल न्यौपानेको ‘आमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। चितवन स्थायी घर भई हाल अस्ट्रेलियाको क्यानबेरामा बसोबास गर्दै आइरहेका उनको नयाँ गीतमा आमासँग बिछोडिनुपर्दा पीडा समावेश छ।

न्यौपानेकै शब्द तथा सङ्गीत रहेको गीतमा चाहेर पनि नेपालमा रहन नसकेको विषय समेटिएको छ । जुन विदेशमा रहेका लाखौ नेपालीको कथाव्यथासँग मिल्दोजुल्दो छ । गीतमा न्यौपाने आफैले अभिनय छ।

यस्तै गायक न्यौपानेको अर्काे गीतमा ‘आफुले बल्लतल्ल पट्याएकी स्टाफ नर्सलाई  ग्रिनकार्डधारी केटाले बिहे गरेर लगेको कथा उल्लेख छ । रमाइलो यो गीतमा भने प्राय नेपाली युवाहरूको लागि आकर्षक गन्तव्य मानिने अष्ट्रेलिया पुग्न नेपाली युवाहरूले अपनाउने एउटा उपायलाई उतारिएको छ।

क्षितिज सापकोटाको शब्द सङ्गीत र स्वरमा सजिएको ‘माखेसाङ्लो’ को भिडियो रविन्द्र बरालले खिचेका छन भने पुष्प खड्का र निन्मा श्रेष्ठको अभिनय छ । हेर्नुहोस् गीत

विशेष

ताजा भिडियो

एक कदम अगाडि प्रधानमन्त्री ओली । यो पटक अन्तराष्ट्रिय मञ्चमा नेपाल 'ब्याक बेञ्चर' रहेन। PM KP Oli l

रमेश उप्रेतीको यि नायिकासँग स्क्रिन सेयर गर्ने रहर | पहिलो प्रथमिकतामा...? Ramesh Upreti |

PM Oli English Speech l World Economic Forum l Shaping the Future of Democracy l Oli in Switzerland

संसद हंगामा पछि वहसः सांसद विरोध खतिवडाको नजरमा संसदीय मर्यादा र सभामुखको भुमिका। Birodh Khatiwada l