तीजमा सहभागी हुन अस्ट्रेलिया पुगिन् कोमल वली

२५ श्रावण २०७५
banner

अस्ट्रेलिया । तीज कार्यक्रममा सहभागी हुन कोमल वली अष्ट्रेलिया पुगेकी छिन्।

अष्ट्रेलियाको सिड्नीमा हुने उक्त कार्यक्रममा कोमल वली, खुमन अधिकारी र शान्तिश्री परियार नेपालबाट आएका हुुन्।

नेपालीहरुको बाक्लो बस्ती रहेको सेन्ट जर्ज इलाकाको अलावा पार्कमा शनिबार दिउँसो हुने नेपाली मनोरन्जनात्मक तीज कार्यक्रममा सहभागी हुन उनीहरु सिड्नी आएका हुन्।

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l