बदनाम गर्ने काम नगर्न ओलीले भटेरै दिए नारायणकाजीलाई चेतावनी

२५ श्रावण २०७५
banner

काठमाडौं। सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आज पार्टीका प्रवक्ता समेत रहेका नेता नारायणकाजीलाई भेटेरै घुर्की नलगाउन  चेतावनी दिएका छन्।

नेता श्रेष्ठले हालै आफू प्रवक्तामा नहरने भन्दै राजिनामा दिएका थिए । तर, राजिनामा दिएको एक हप्तानबित्दै उनी पूर्ववतः प्रवक्ताको भूमिकामा मिडियाकर्मीहरुसामू देखा परेका छन् । पार्टीका अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डसमेत नेता श्रेष्ठको उक्त हर्कतबाट आश्चर्यमा परेको नेकपाकै नेताले बताएका छन् ।

नेता श्रेष्ठले तत्कालिन नेकपा माओवादी केन्द्रमा पनि पदबाट राजिनामा दिने र पूनः फेरि सोही पदमा बसेर काम गर्नेजस्ता गलत हर्कतहरु देखाउँदै आएको र अहिले नेकपामा पनि सोही हर्कत दोहोर्याएको नेकपाका केहि नेताहरुले आरोप लगाएका छन्।

ताजा भिडियो

होली खेल्नेबीचको लडाँइ, बनेपा । Holi Banepa l

लयमा लालबाबु, राेकिएन तालीकाे पर्रा ll Lalbabu Pandit ll

झापाबाटः प्रधानमन्त्री ओली र सरकारबारे दमकका मतदाताको घतलाग्दो र रोचक प्रतिकृया । PM KP Oli l

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।