आत्मविश्वासका साथ बोल्नको लागि अपनाउनुहोस् यस्तो उपाय

२५ श्रावण २०७५
banner

काठमाडौं । व्यक्तिले आफूले आफैलाई विश्वास गरेर, आफूले गरिरहेको काममा विश्वास गरेर, आलोचनालाई पनि खेप्न सक्ने क्षमताका साथ अगाडी बढ्नु आत्मविश्वास हो। आत्मविश्वास बिना मानिस अगाडी बढ्न हिच्किचाउँछ। उसको मनमा एक किसिमको डर बसिरहेको हुन्छ।

कसैसंग बोल्न, मानिसहरुको बीचमा बोल्न, आफ्ना तर्क तथा विचारहरु स्पष्ट रुपमा राख्न पनि आत्मविश्वासको जरुरी पर्छ। त्मविश्वासको कमीले शब्द चयनमा गडबडी हुने, स्वर लर्बराउने, अक्मक्कीने, बोल्दा पसिना छुट्ने, आफूले भन्न खोजेको कुरा भन्न नसक्ने, अरुलाई बुझाउन नसक्ने अवस्था सिर्जना हुन्छ। ज्योतिष हरिकर अधिकारिका अनुसार, यो कुरा बुध संग सम्बन्धित हुन्छ।

आत्मविश्वासका साथ बोल्नको लग बुधको विशेष धातु मानिने पन्ना लगाउनुपर्छ । यसको साथै हरेक बुधबार दुध, दहि, घ्यु मिलाएर खाने गर्नाले पनि बोल्ने आत्मविश्वासमा वृद्धि हुन्छ।
 

ताजा भिडियो

गुठी विवादबारे प्रधानमन्त्रीले एयरपोर्टमा के भने ? PM KP Oli Speech in Airport l Guthi l

गुठी विवादले तात्यो संसद । Samsad | Birodh Khatiwada |

आगो भए गगन थापा । संसदमा गुठी विधेयकको चर्काचर्की । Gagan Thapa l Samsad Baithak l

गुठी विधेयकः सरकारका प्रवक्ताको अभिव्यक्ति आगोमा घिउ । Guthi l Gokul Baskota l