यसरी चल्छ कल‌ंकीको 'अण्डरपास वे', हुनेछैन आधा मिनेटभन्दा लामो जाम

२६ श्रावण २०७५
banner

काठमाडौं, कलंकीमा जामका कारण दिनहुँ सास्ती बेर्हो यात्रुलाई अब खुसीको खबर आएको छ ।अण्डरपास सञ्चालनमा आएसँगै कलंकीमा बढीमा आधा मिनेटको मात्र जाम हुने बताइएको छ । अण्डरपास निर्माणको लगभग सबै सकिन लागेको हुनाले अब केही दिनभित्रै संचालनमा आउने छ ।

अण्डरपास सञ्चालन भएपछि चक्रपथमा गुड्ने गाडी अण्डरपासबाट सिधै ओहोरदोहोर गर्ने भएकाले जाममा बस्नुपर्ने छैन । अण्डरपासमाथि बाट गुड्ने गाडीमध्ये बायाँतर्फ जाने गाडीले पनि जाममा बस्नु पर्दैन । जताबाट पनि बायाँतिर जाने गाडीले सिधै मोडिन पाउनेछन् । दायाँतर्फ मोडिनुपर्ने गाडीले भने केहीबेर पालो पर्खनुपर्नेछ । त्यसरी दायाँतर्फ जाने गाडीले बढीमा आधा मिनेट मात्र कलंकीमा पालो कुर्नुपर्ने बताइएको छ ।

अण्डरपास निर्माणको काम ६ महिनाभित्र पूरा गर्ने लक्ष राखेर सुरु गरिए पनि २ वर्षमा बल्ल सकिएको हो । अन्डर पास संचालमा आएपछि धेरै यात्रुहरू खुसी भएका छन् ।अण्डरपास सञ्चालनमा आएपछि कसरी हुनेछन् त कलंकीमा गाडी पास ?

हेर्नुहोस् भिडियोमा...

 

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l