पुरै मोबाइल टावर नै चोरले चोरेर लगेपछि 

१ बैशाख २०७४

banner

एजेन्सी । एउटा यस्तो घटना जो सुनेर नै अचम्म तुल्याउछ। क्यानडाको विनपेग शहरमा एउटा चोरीको घटना भयो जुन सुनेर सबैलाई चकित बनाएको छ । क्यानडाको एगलेक भन्ने ठाउँमा चोरले रातारात २० मिटर लामो मोवाइल टावर चोरी गरेको छ।

चोरीको भोलिपल्ट नेटवर्क नआएर टेलीफोन सेवा अवरुद्ध भएपछि छानविन गरिएको थियो । छानविनको क्रममा २० मिटर अग्लो पुरै टावर चोरि भएको देखेपछि सबैजना अचम्ममा परेका थिए।

चोरिको सम्पुर्ण सामान चोरले ट्रकमा भरेर लगेको बताइएको छ । हाल प्रहरीले चोरको खोजी गरिरहेको बताईएको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »