अर्को ग्रहमा पनि मानव वस्तीको सम्भावना रहेको नासाको अनुसन्धानले देखायो

३ बैशाख २०७४

banner

एजेन्सी । अहिलेसम्मै सबैभन्दा रहस्यमय रहदै आएको प्रश्नबारे नासाले एक रिर्पोट सार्वजनिक गरेको छ।

नासाले हालै सार्वजनिक गरेको जानकारी अनुसार हाम्रो सौयमण्डलको भित्र पनि मानव जीवनको सम्भावना छ। रिर्पोटका अनुसार नासाले शनीको एक उपग्रह एन्सेलेडसमा जीवनको सम्भावना बाकेको केमिकल भेटिएको छ।

यस बाहेक पहिले पनि वैज्ञानिकले यो ग्रहमा मानव बस्तीको सम्भावना रहेको अनुमान गरेका थिए। नयाँ अनुसन्धानबाट मेलिक्यूलर हाइड्रोजन ब्रफको चट्टानको तल गर्मी चट्टान  र पानी बीच जल तापिय प्रक्रिया समेत सम्भव रहेको देखिएको छ। यही चीज मानव जीवनको अस्तित्वका लागि महत्यपूर्ण देखिन्छ।     


 

Leave a reply

HTML Tags are not supported

Post My Comment »