पर्यटन पत्रकार संघको ललितपुर शाखा गठन, अध्यक्षमा रानाभाट

९ भाद्र २०७५
banner

ललितपुर । नेपाल पर्यटन पत्रकार संघ (एन्टोज)को ललितपुर शाखा गठन गरिएको छ।

शनिवार ललितपुरमा भएको पहिलो अधिवेशनबाट प्रकाश रानाभाटको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो।

वरिष्ठ उपाध्यक्षमा राजकुमार खाती, महिला उपाध्यक्ष अमिशा शर्मा, सचिव हेमराज निरौला, सह-सचिव प्रज्ञा पराजुली र  कोषाध्यक्ष एलिना ढकाललाई निर्विरोध चयन गरेको हो।

त्यस्तै सदस्यहरूमा सविना भण्डारी, अनिल बोहरा र सुशील बराल चयन भएका छन्।

प्रदेश अधिवेशन प्रतिनिधिमा रेणुका आचार्य र विक्रम दाहाललाई चयन गरेको छ।

विशेष

ताजा भिडियो

प्रधानमन्त्रीको जवाफपछि गगन थापाको प्रतिकृया । Gagan Thapa's comment on PM KP Oli's Speech ।

प्रधानमन्त्री ओलीको सम्बोधन पछि कांग्रेसको ढ्याप ढ्याप, एमाले सांसदको आपत्ति । Samsad Baithak l

प्रधानमन्त्री ओली र गगन थापाकाे सवाल जवाफ ।PM Kp Oli vs Gagan Thapa ।

सांसद मिनेन्द्र रिजालको प्रश्न प्रधानमन्त्री ओलीलाई लाग्यो- 'अनौठो' l PM KP Oli VS Minendra Rijal l