आजको राशिफल : मिति २०७५ साल भदौ १३ गते तृतिया तिथि बुधबार

१३ भाद्र २०७५
banner

आजको राशिफल, मिति २०७५ साल भदौ १३ गते तृतिया तिथि बुधबार । ईश्वी सन् २०१८ अगष्ट २९ तारिख


मेष राशि
मेष राशि हुने व्यक्तिले प्रभाव, नियन्त्रण तपाईले कन्ट्रोलमा हुनेछ। प्रभावशाली तरिकाले तपाईले समस्यालाई समाधान गर्न सक्नुहुनेछ। सकारात्मक सोचले बताइलाई प्रगतिको पथमा लैजाला ।

वृष राशि
वृष राशि हुने व्यक्तिको इच्छा, आशा र सपनाले तपाईको मनोकांक्षा भविष्यमा सत्यसाबित हुनेछ। तपाईले खुसीका साथ त्यसलाई सुल्झाउने प्रयास गर्नुभयो भने सफलता प्राप्त हुनेछ। आफ्नो मुड परिवर्तन गर्नका लागि सामाजिक कार्यमा मन लगाउनुहोस्। आजको दिनमा मेसिनको खराबीले तपाईलाई नोक्सान पुर्याउन सक्छ, सोच विचार गरेरमात्र अगाडि बढ्नुहोला।  

मिथुन राशि
आज तपाईको दानशील व्यवहार तपाईका लागि लुको आर्शिवाद जस्तो हुनेछ, किनकी तपाई शंका, लालच जस्ता खराब कुराबाट बच्नुहोला। यदी तपाई खुल्ला दिलको हुनुहुन्छ भने आर्थिक खर्च बढ्नेछ। आज प्रेमको यात्राले तपाईलाई सुन्दर मोडतिर लग्नेछ। आज परिवार, साथीभाइसँग समय विताउने योग छ। वरिष्ठ सहकर्मी र आफन्तले सहयोगको हात बढाउनेछन्।

कर्कट राशि
कर्कट राशि हुने व्यक्तिलाई आज भाग्यले साथ दिने हुँनाले व्यापार व्यावसायमा थोरै समय लगानी गर्दापनि प्रशस्त आम्दानि गर्न सकिनेछ । लामो दुरिको अध्ययन यात्रा हुँनेछ भने धार्मिक स्थल तथा मन्दिर तिर गई मनलाई शान्त पार्न सकिनेछ ।

सिंह राशि
सिंह राशि हुने व्यक्तिका लागि व्यापारमा उधारो लगेर नतिर्नेहरु हाबि हुँनेछन् भने आम्दानि नहुँनाले दैनिकी प्रभावित हुँनेछ । माया प्रेममा तित्तता आउँने तथा दाम्पत्य जीवनमा एक अर्कालाई शंकाको दृष्टिले हेर्नाले घरमा समस्या उत्पन्न हुँनेछ । समय र परिस्थितिको राम्र्रो सँग अध्ययन गरेर मात्र कुनै काम गर्नुहोला काम बिग्रन सक्छ । सावधान राहनुहोला।

कन्या राशि
कन्या राशि हुनेहरुका लागि आजको दिन खुसीले भरिने छ। उच्च वौद्धिक क्षमताले तपाईको आज अभावमा लड्न सहयोग पुर्याउनेछ। मातापिताको स्वास्थ्यमा सुधार हुनेछ। आज कुनै राम्रो र नयाँ विचारले तपाईलाई आर्थिक बाटोमा लैजानेछ। वैवाहिक जीवनमा सबै कुरा राम्रो भएको महशुस हुनेछ।

तुला राशि
तुला राशि हुनेहरुका व्यक्तिले आज तपाईलाई जुन समस्याले सताएको छ, त्यसलाई होसियार, चतुरताका साथ सुल्झाउन सक्नुहुनेछ। लागि आजको दिन उर्जावान रहेको छ। आजको दिनबाट सुरु गरेका काममा आर्थिक लाभ प्राप्त हुनेछ। आज परिवारका कुनै समस्यको स्वास्थ्यले मानसिक समस्या दिन सक्नेछ। कार्यक्षेत्रमा उन्नती तथा बाधाहरु मेहनत गरेर हटाउनु पर्नेछ।  

वृश्चिक राशि
वृश्चिक राशि हुने व्यक्तिले आज कुनै झमेला वा मतभेदको सामना गर्नु पर्नेछ, जसकारण तपाई बेचैनीको महशुस गर्नुहुनेछ। बोल्ने समय र लेन देनको समयमा सावधानी अप्नाउनुहोला । आफुमाथि आएको समस्यालाई राम्रोसँग सोचविचार गरेर हल गर्ने प्रयास गर्नुहोस्। नत्र बेकारको झमेलामा अल्झिनु पर्ने हुन्छ।

धनु राशि
धनु राशि हुने व्यक्तिलाई आज शारीरिक तथा मानसिक थकानो महशुस गर्नु पर्नेछ, थोरै आराम र पौष्टिक आहारले तपाईको उर्जा स्तर बढाउनेछ। आज तपाईको उपलब्धिले परिवारका सदस्य उत्सहित हुनेछन्। दोस्राmे व्यक्तिका सामु आफूलाई आदर्श स्थापित गर्नका लागि आफैलाई राम्रो बनाउने प्रयास गर्नुहोस्।

मकर राशि
आज तपाईको दिन शुभ रहनेछ। पुरानो बिरामीबाट केही राहत प्राप्त गरेको महशुस हुनेछ। अफिसमा लामो समयसम्म रोकिए मात्र काम बनेछ। यदी तपाई घरेलु जिम्मेवारी थाहा पाएर पनि त्यसको वास्ता गर्नु भएन् भने जीवनसाथी रिसाउने छन्।

कुम्भ राशि
आज तपाईको स्वास्थ्य पूर्ण रुपमा ठिक हुने छैन्। आर्थिक लेनदेनको कुरामा सोचविचार गरेर मात्र काम गर्नुहोला। अस्थिर स्वभावका कारण प्रियसँग मतभेद हुन सक्छ। वरिष्ट व्यक्तिसँग केही ठूलो स्वर सुन्नु पर्ला तर त्यसलाई शान्त पार्ने प्रयास गर्नुहोस्। आवश्यकता भन्दा बढी खर्च मनोरञ्जनका लागि हुने छ।

मिन राशि  
मिन राशि हुने व्यक्तिले आज पारिवारीक जीवनमा पर्याप्त समय र ध्यान दिनुहोस्। परिवारलाई यो कुराको महशुस गराउनुहोस् की तपाईले उनीहरुको बारेमा ध्यान दिनु भएको छ। जुन काम आफूले गर्नुभएको छ त्यसका श्रेय अरुलाई जान नदिनुहोस्। यदी कतै बाहिर जाने योजना बनाउनु भएको छ भने अन्तिम समयमा जान सक्नुहुनेछ।

 

विशेष

ताजा भिडियो

प्रधानमन्त्रीको जवाफपछि गगन थापाको प्रतिकृया । Gagan Thapa's comment on PM KP Oli's Speech ।

प्रधानमन्त्री ओलीको सम्बोधन पछि कांग्रेसको ढ्याप ढ्याप, एमाले सांसदको आपत्ति । Samsad Baithak l

प्रधानमन्त्री ओली र गगन थापाकाे सवाल जवाफ ।PM Kp Oli vs Gagan Thapa ।

सांसद मिनेन्द्र रिजालको प्रश्न प्रधानमन्त्री ओलीलाई लाग्यो- 'अनौठो' l PM KP Oli VS Minendra Rijal l