भदौ १३ गते बुधबार : आज तपाईका लागि कुन अंग रहनेछ शुभ

१३ भाद्र २०७५
banner

ज्योतिष शास्त्रमा जसरी राशिको महत्व हुने गर्दछ, त्यसैगरी अंगको पनि महत्व हुने गर्दछ। जसरी नामका अनुसार राशि हुने गर्दछ, त्यसरी नै जन्म मिति अनुसार ज्योतिष नम्बर पनि हुने गर्दछ। मूल अंग व्यक्तिको जन्म मितिको योग अर्थात तपाई जुन तारिखमा जन्मिनु भएको छ त्यसैको योगलाई मूल अंग भन्ने गरिन्छ। मुल अंग १ देखि ९ सम्म हुने गर्दछ।

मूल अंक १
मूल अंक हुने व्यक्तिलाई आज साथीले सहयोग गर्ने छन्। अड्किएको धन प्राप्त होला। व्यवसायमा लाभ मिल्नेछ।

मूल अंक २
मूल अंक २ हुने व्यक्तिले आज क्रोधलाई नियन्त्रणमा राख्नुहोस्। कार्यक्षेत्रमा प्रतिष्ठा बढ्नेछ।

मूल अंक ३
मूल अंक ३ हुने व्यक्तिलाई आज कानुनी मुद्दामा राहत मिल्नेछ। सन्तानको अड्किएको कार्य बन्ने छ। व्यवसायमा लाभ प्राप्त हुने छ।

मूल अंक ४
मूल अंक ४ हुने व्यक्तिलाई आज सम्मानको चिन्ता रहनेछ। विरोधी पक्ष सक्रिय रहनेछन्। व्यवसायमा भने लाभ मिल्नेछ।

मूल अंक ५
मूल अंक हुने व्यक्तिको भविष्यमा उन्नती हुनेछ। घर खरिद प्रक्रियाको समस्या बन्नेछ।
 
मूल अंक ६
मूल अंक ६ हुने व्यक्तिका आज नोकरीमा बिरोधी पक्ष पक्रिय रहनेछन्। निर्णय लिनेमा सावधानी अप्नाउनुहोला। व्यवसायमा आकस्मिक लाभ प्राप्त हुनेछ।

मूल अंक ७
मूल अंक ७ हुने व्यक्तिको आज अध्ययना रुची बढ्नेछ। आर्थिक स्थिती सन्तुष्ट नै रहला । व्यवसायमा उताब चढाव बढ्नेछ।

मूल अंक ८
मूल अंक ८ व्यक्तिलाई आज कार्य क्षेत्रमा भाग दौड हुनेछ। प्रतिकुल समाचार मिल्नेछ। व्यवसायमा सामान्य लाभ हुनेछ।

मूल अंक ९
मूल अंक ९ हुने व्यक्तिका लागि नयाँ योजनामा सफलता मिल्नेछ। समाजमा मान सम्मान बढ्नेछ। व्यवसाय विस्तार होला ।

ताजा भिडियो

संसदमा चलेकाे सत्ता र प्रतिपक्षकाे राेचक जुहारी | Samsad Baithak | Juhari |

अर्को हंगामाः गृहमन्त्री र महेश बस्नेत टार्गेटमा l Samsad Baithak Hangama l

सेनाले २ घण्टा लगाएर यसरी गर्यो बम डिस्पोज |

काठमाडौंको सडकमा विप्लवको बन्द प्रभाव- LIVE I Biplab Banda Kathmandu I