मुसलधारे वर्षाका कारण राजधानी जलमग्न (फोटो/भिडियो)

२० भाद्र २०७५

banner

आर्यन धिमाल

काठमाडौं। राजधानी काठमाडौंमा बुधबार बेलुका परेको मुसलधारे पानीका कारण अनामनगर क्षेत्र जलमग्न भएको छ।

वर्षाका कारण राजधानीका विभिन्न क्षेत्रमा समेत पानी भरिएको छ। सडक पानीले भरिएका छन्। कलंकी, नयाँ बसपार्क, कोटेश्वर तीनकुने, अनामनगरलगायतका क्षेत्र जलमग्न भएका हुन्।

 

 

अमानगरस्थित धोवी खोला किनाराका फर्निचर तथा केही घरहरुमा समेत बाढी पसेको छ। बाढीका कारण सडक नहरमा परिणत भएका छन्। वर्षा कम भएपछि बाढी पनि घट्दै गएको छ।

 

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »