सिन्धुपाल्चोकको एक घरमा आगलागी हुँदा १७ लाखको क्षति

२९ भाद्र २०७५

banner

सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका ९ राम्चे चिहानडाँडा बस्ने उदय बहादुर सुबेदीको घरमा शुक्रबार बिद्युत सर्ट भई आगलागी हुँदा घरभित्र रहेको नगद ३ लाख र ७ तोला सुन समेत जलेर करीब १७ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।

स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »