मुस्ताङको जोमसोम-मुक्तिनाथ सडकको पाण्डाखोलामा पक्की पुल निर्माण हुँदै

५ बैशाख २०७४

banner

मुस्ताङको जोमसोम–मुक्तिनाथ सडकको पाण्डाखोलामा पक्की पुल निर्माण हुँदै । बेनी–जोमसोम–मुक्तीनाथ सडकमा अहिले चार वटा पक्की पुल निर्माणको क्रममा रहेका छन् । तस्बिर : सन्तोष गौतम, म्याग्दी, रासस

Leave a reply

HTML Tags are not supported

Post My Comment »