ट्वाईलेटमा यसरी फसिन् महिला भिडियो बन्यो भाईरल (भिडियोसहित)

६ बैशाख २०७४

banner

एजेन्सी । अमेरिकाको टेस्सासस्थित एक महिलाले ट्वाईलेटमा आफ्नै हात अड्काएपछि उनको उक्त भिडियो भाईरल बनेको छ । ग्रेसी हेन्डरसन नाम गरेकी महिला ट्वाईलेटको सफाई गरिहँदा उक्त घटना भएको हो । 

ट्वाईलेट सफा गर्ने क्रममा कमोडमा उनको घडी खसेको थियो । घडी निकाल्न लाग्दा उनको हात कमोडमा अड्किएको हो । यतिसम्म कि उनको हात निकाल्नको लागि रेस्क्यू टोली नै बोलाउनु परेको थियो । 


ग्रेसीको साथीले १३ अप्रिलमा फेसबुकमा पोष्ट गरेको उनको यो भिडियो १२ लाख भन्दा बढिले हेरिसकेका छन् भने ११ हजार भन्दा बढिले शेयर गरेका छन् ।  

Leave a reply

HTML Tags are not supported

Post My Comment »