ट्रेनमै बलात्कारको कोशिस गर्ने पुरुषको यसरी भयो रामधुलाई (भिडियो)

७ बैशाख २०७४

banner

एजेन्सी । भारत मध्ये प्रदेशको होशंगावादमा एक किशोरीमाथि बलात्कारको प्रयास भएको छ । ट्रेनमा सँगै यात्रा गरिरहेका पुरुष यात्रुले १६ वर्षी किशोरीमाथि बलात्कारको कोशिस गरेका हुन् । 

उक्त पुरुषले नाटकीय ढंगमा किशोरीलाई ट्रनको शौचालयमा बन्द गराएर बलात्कारको कोशिस गरेका थिए । तर यस्तो हर्कत किशोरीको भाईले थाहा पाएपछि ट्रेनमा हल्ला मच्चाएका थिए । 
 

ट्रेनमा सवार यात्रुले आक्रोशमा आएर बलात्कारको कोशिस गर्ने पुरुषको राम धुलाई गरेका छन् । जुन भिडियो अहिले भाईरल भईरहेको छ ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »