यी हुन् संसारका सबैभन्दा खतरनाक १० सडकहरु

७ बैशाख २०७४

banner

एजेन्सी। हरेक वर्ष संसारभर हुने सडक दुर्घटनामा करिब १३ लाम जनाको ज्यान जाने गरेको छ। अर्थात हरेक दिन ३ हजार २ सय ८७ मृत्यु हुन्छन्। एसोसिएसन फर इन्टरनेशनल रोड ट्राभलको यो तथ्यांक हो। हालै ब्रिटेनमा भएको उक सडक दुर्घटनामा ४४ जनाको मृत्यु भएपछि यहाँको अखबार द सनले संसारका १० सबैभन्दा खतरनाक सडकहरुको सूची सार्वजनिक गरेको छ। यसमा ब्रिटेनको विडो मेकरदेखि बोलिभियाको रोड अफ डेथसम्म सामेल छन्। 

१. द रोड अफ डेथ, बोलिभिया २. द हाइवे अफ डेथ, इराक ३. स्केपर्स क्यानयोन, न्यूजिल्याण्ड ४. काराकोरम हाइवे, पाकिस्तान ५. जोजी पास, भारत ६. सिचुआन तिब्बत हाइवे, चिन ७. द विडो मेकर, युके ८. कोएस्टल रोड, क्रोएसिया ९. लस क्याराकोल्स पास, चिली १०. द स्टेल्भियो पास, इटली। 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »