अदालत बाहिर किन कडा सुरक्षा ? (फोटोहरू)

७ बैशाख २०७४

banner

पाकिस्तानको उच्च अदालत अगाडी परिचालन गरिएको उल्लेख्य संख्याका सुरक्षाकर्मी। पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफको परिवार संलग्न बहुप्रतिक्षित भ्रष्टाचार काण्डको फैसला हुने समयमा हुनसक्ने संभावित हिंसा र तनाव टार्न उच्च सतर्कता अपनाउदै उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको अन्तराष्ट्रिय समाचार संस्था एपीले उल्लेख गरेको छ। तस्बिरः एपी

Leave a reply

HTML Tags are not supported

Post My Comment »