फ्रन्ट पेजमा आजः प्रमुख दललाई चुनावी चटारो, धेरै आकांक्षी भएपछि उमेद्वार छान्न धौँ धौँ

८ बैशाख २०७४

banner

काठमाडौँ । आज राजधानी काठमाडौँबाट प्रकाशित हुने प्राय ब्रोडसिट दैनिक पत्रपत्रिकाहरुले प्रमुख दलहरुलाई चुनावी चटारो, उमेद्वार छान्न धौँ धौँ भन्ने खबर छापेका छन्। अहिले प्रमुख दलहरु नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र लगाएतका दलहरुले उमेद्वारको टुँगो लगाउन सकेका छैनन्। 

त्यस्तैगरि मधेश केन्द्रीत ६ दल एकीकृत भएर राष्ट्रिय जनता पार्टीमा गोलबद्ध भएको खबरलाई पनि आजका पत्रपत्रिकाले महत्वका साथ छापेका छन्। यस्ता छन् आजका दैनिक पत्रिकाको फ्रन्ट पेज 




 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »