आफ्नै आमाले गरिन् पानी ट्याङ्कीमा डुबाएर छोरीको हत्या

८ बैशाख २०७४

banner

काठमाडौँ । भारतको जयपुरमा एक महिलालले आफ्नी सानी छोरीलाई पानीको ट्याङ्कीमा डुबाएर हत्या गरेकी छन्। हत्या लगत्तै ति महिलाले हत्या लुकाउन खोज्दा खोज्दै पनि रहस्य बाहिरिएको छ। 

प्रहरीले बालिकाको शव घरको छतमा रहेको पानीको ट्याङ्की मा भेट्यिो । जुन ट्याङ्कीमा लगाएको चाबी तिनै महिलासँगै थियो। बालिकाको हत्या गरेको भन्ने आरोप खुद आफ्नै श्रीमतिलाई लगाएर बालिकाका बाबुले प्रहरीमा मुद्धा हालेका हुन्। 

ति महिलाले यस अगाडी पनि धामी लगाएर मार्न खोजेको र श्रीमान घरमै भएका कारण त्यसो गर्न नसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

Leave a reply

HTML Tags are not supported

Post My Comment »