काठमाडौँ । बलिउडकी नायिका करिश्मा कपुरका पूर्व श्रीमान सञ्जय कपुरले तेस्रो बिहे गरेका छन्। सञ्जय कपुरले हालै मात्र प्रिया जचदेव सँग बिहे गरेसँगै धमकेदार पार्टी दिएका छन्।
.jpg)
सञ्जयले अमेरिकाको न्युयोर्कमा नयाँ बेहुली प्रियाकाका आफन्त र विशेष नातेदारसँग पार्टी आयोजना गरेका हुन्। तर सञ्जय र प्रिया केही समय अगाडी नै बिहे गरेको भन्ने खबर सामाजिक सञ्जालमा भाईरल बनेको थियो।
नायिका करिश्मा कपुर र सञ्जय कपुरबीच गत वर्ष मात्रै सम्बन्ध बिच्छेद भएको थियो। सञ्जय कपुरले यस अगाडी पनि पहिली श्रीमति नन्दिता महतानी सित सम्बन्ध बिच्छेद गरेको १० दिनमै करिश्मा कपुुरसँग बिहे गरेका थिए। अहिले बिहे गरेकी प्रियाको पनि सञ्जयसँग दोस्रो बिहे हो।

Leave a reply