अब चल्ने छैन नागिनको जादु, परिवर्तन भयो शो को पुरै टिम

८ बैशाख २०७४

banner

एजेन्सी । कलर्स टिभीबाट प्रसारण हुँदै आइरहेको नागिन २ सिरियल चाडै अन्त्य हुने भएको छ।

भाग २ सकिएपछि निर्माण पक्षले तेस्रो भाग पनि निर्माण गर्ने भएको छ। तर तेस्रो भागमा पुरै टिम परिवर्तन हुने छ।

नागिनको तेस्रो भागमा पुनम नरुला गोयलले देखिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यो अघि पुनम कमेडी शो शरारत मा देखिएकी थिइन्। त्यस्तै कुमकुम, कुटुम्ब, कही किसी रोज जस्ता सिरियलमा पनि उनले काम गरिसकेकी छिन्।
 

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »