राजामौलीको नजरमा महाभारतको 'कृष्ण' रितिक रोशन या महेश बाबु

८ बैशाख २०७४

banner

एजेन्सी । साउथ इण्डियन चलचित्र क्षेत्रका निर्देशक एसएस राजामौलीले बाहुबली २ पछि अब नयाँ चलचित्र महाभारतको निर्माण गर्न लागेका छन्।

चलचित्र निर्माण पक्षले चलचित्रमा कृष्णको भूमिका चर्चित अभिनेता रितिक रोशन या महेश बाबुलाई दिन चाहेको बुझिएको छ।

निर्देशक राजामौलीले लामो समयपछि यो चलचित्रको निर्माण गर्न लागेका हुन्। केही दिनमै उनले यो चलचित्र निर्माणको औपचारिक घोषणा गर्ने बताइएको छ। यो चलचित्रमा करिब ७०० करोड भारु रुपैयाँ लाग्ने अनुमान गरिएको छ। बलिउडमा अहिलेसम्म कुनै चलचित्र यस्ती महंगोमा निर्माण भएका छैनन्।


 

Leave a reply

HTML Tags are not supported

Post My Comment »