चिन्नै नसकिने लुक्समा अभिनेता राजकुमार राव

८ बैशाख २०७४

banner

एजेन्सी । पहिल्लो समय बलिउड क्षेत्रमा आफ्नो रुप बदलेर अर्कै देखिने होडबाजी नै चलेको छ। यस्तै क्रममा बलिउड अभिनेता राजकुमार राव पनि छुट्टै लुक्समा देखिएका छन्।

उनले चलचित्र राबतामा काम गर्नका लागि आफ्नो लुक्स बदलेका हुन्। सार्वजनिक तस्वीरमा उनी छुट्टै लुक्समा देखिएका छन्। उनी करिब ३२४ वर्षका व्यक्तिको भूमिकामा देखिएका छन्।

यसका लागि उनले १६ लुक्स परिक्षण गरेका थिए। त्यसमा उनको यो रुपलाई फाइनल गरिएको हो। निर्देशक दिनेश विजानको यो चलचित्रका लागि राजकुमारले निकै मेहनत गर्नु परेको देखिन्छ।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »