उत्तर कोरियाले सार्वजनिक गर्यो अमेरिकामाथि आक्रमण गरेको भिडियो

८ बैशाख २०७४

banner

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ सङको १०५औँ जन्मदिनको अवसरमा उत्तर कोरियाले अमेरिकामाथि आक्रमण गरेको एउटा प्रोपोगाण्डा भिडियो सार्वजनिक गरेको छ । 


प्योङयाङले अमेरिकामा मिसाइल आक्रमण गरेको भिडियो सार्वजनिक गरेको होे । उत्तर कोरियाली नेता किम जोङ उनको निर्देशनमा अन्तरमहाद्विपीय ब्यालिस्टिक मिसाइलमार्फत अमेरिकी सहरमा परमाणु बम खसालिएको भिडियोमा देखाइएको छ ।

बमले अमेरिकी सहरलाई एक निमेषमै ध्वस्त पारेको देखिन्छ । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »