म भन्दानी नजीक अब - हरी गौतम

१४ बैशाख २०७४

banner

                   गजल 

म भन्दानी नजीक अब,तिम्रो आफ्नै संसार होस् !!
ईच्छ्याहरू पुरा गर्ने, वैकल्पीक त्यो आधार होस् !!

मत तिम्रो घाम कहा अस्तायको जुन हो सधैं "-
जे चाहन्छेउ तेही नै तिम्रो सबै पुरा रहर होस् !!

सम्झने हक पनी तिमिले म बाट खोसी सकेउ "-
बाच्ने तिम्रो आधार सधैं, उस्कै बोली व्यहबार होस् !!

सुख:दुख जे परेनी, अधरमा जहीले मुस्कान रहोस-
प्राथना सधै.,जहा छ्यौं, सहज जीवनको सफर होस् !

[[२"म भन्दानी नजीक अब,तिम्रो आफ्नै संसार होस् !!
ईच्छ्याहरू पुरा गर्ने, वैकल्पीक त्यो आधार होश् २"]]

हरी गौतम (अर्घाखाँची)
-खनदह३|| हाल-भारत

Leave a reply

HTML Tags are not supported

Post My Comment »