गजल - धेरै यो मुटु दुखेर रोए - हरि गौतम

२० बैशाख २०७४

banner

धेरै यो मुटु दुखेर रोए
गई एकान्तमा लुकेर रोए

आफन्त पराई जस्को नि हेला,
सबै मै तीर जुटेर रोए

प्यास लागी पारी मै पुग्दा खेरी,
पानीको मुल सुकेर रोए

स्यार(सुसार गरी राखेको एउटा,
विश्वासको भाँडा फुटेर रोए

एही आँखा सामु दील चोरी हुँदा,
त्यसैले आज झुकेर रोए

कोरेथ्यों जस्ले तक्दीरको रेखा,
  उसैले मलाई कुटेर रोए

हरी गौतम (अर्घाखाँची)
खनदह -३्र्र हाल-भारत

Leave a reply

HTML Tags are not supported

Post My Comment »