विश्वभर चलेन फेसबुक, ट्वीटरमा हल्लाखोर

२६ बैशाख २०७४

banner

काठमाडौं। विश्वको सभैभन्दा ठूलो दरिएको सामाजिक सञ्जाल फेसबुक मंगलबार बिहान अज्ञात कारणले डाउन भएपछि प्रयोगकर्ता प्रभावित बने। विश्वभरबाट फेसबुक नखुलेको रिपोर्ट गर्दै प्रयोगकर्ताले कारण सोधेका थिए।

फेसबुकले के कारणले समस्या भएको भन्नेबारे खुलाएको छैन।

नेपालमा पनि बिहान फेसबुक खुलेको थिएन। 

फेसबुक नचलेको भन्दै विश्वभरबाट सबैभन्दा बढी हल्लाखल्ला ट्वीटरमा चलेको थियो। ट्वीटरमा फेसबुक नखुलेको कारणबारे धेरैले जिज्ञासा राखेका
थिए। फेसबुकमा सोध्न नमिलेपछि फेसबुकको ट्वीटर एकाउण्ट हेण्डल मेन्सन गर्दै प्रश्न सोधिएको थियो। 

नेपालमा पनि फेसबुक नखुलेको भन्दै ट्वीटरमा चर्चा थियो।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »