झण्डा सिलाउँदै गरेकी एमाले महिला उम्मेद्वारको तस्बिर भाइरल

२८ बैशाख २०७४

banner

काठमाडौं। स्थानीय तहको निर्वाचन आउन मात्रै तीन दिन बाँकी छ। चुनाब नजिकिदै गर्दा निर्वाचनका विभिन्न गतिविधिले सामाजिक सञ्जाल भरिएका छन्।

बिर्तामोड नगरपालिका वडा नम्बर १ की एमाले उम्मेद्वार कमला महराको तस्बिर सामाजिक संजालमा भाइरल बनेको छ।
 
एमालेकी उम्मेद्वार महराले आफ्नो प्रचारका लागि आफैँ झण्डा सिलाउँदै गरेको तस्बिर निकै अर्थपूर्ण र मनछुने खालको छ। दलित समुदायको प्रतिनिधित्व गर्ने उम्मेद्वारले पार्टीको चुनाव चिन्ह अंकित झण्डा सिलाउँदै गरेकी देखिन्छिन्।

Leave a reply

HTML Tags are not supported

Post My Comment »