काठमाडौँ महानगरपालिकामा एमालेको विजयी सुरुवात (फोटो फिचर)

३ जेठ २०७४

banner

काठमाडौँ । काठमाडौं महानगरपालिकामा नेकपा एमालेले विजयी सुरुवात गरेको छ । एमालेले महानगरपालिकाको वडा नं. १ मा विजयी हासिल गरेको हो । काठमाडौं वडा नम्बर १ बाट एमालेका भरतलाल श्रेष्ठ १ हजार ३५ मत प्राप्त गरेर विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भोला थापाले ६ सय ३९ मत प्राप्त गरेका छन् । यस्तै महिला सदस्यमा एमालेकै अष्टमाया तण्डुकारले जितेकी छन् भने खुला सदस्य पनि एमालेकै अष्टकुमार श्रेष्ठ विजयी भए । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »