मतदाताले रोजेका पाँच महिला

३ जेठ २०७४

नवलपरासी । उम्मेदवार छनोटमा महिलालाई बढी मात्रमा उपप्रमुखमा खुम्च्याए पनि मतदाताले हालसम्म महिलालाई पाँच स्थानीय तहको प्रमुख जिम्मेवारी सुम्पिएका छन्।

नवलपराासी हुप्सेकोट पहिलो यस्तो गाउपालिका बनेको छ जसको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा महिला खाएका छन्यो ।

अध्यक्षमा कांग्रेसकी लक्ष्मी पाण्डे र उपाध्यक्षमा उमालेकी स्वतन्त्र कोपला मल्लको जियलाई मतदाताल उत्साहप्रद रुपमा लिएका छन्।

जुम्लाको चन्दनाथ नगरपालिका प्रमुख निर्वाति कांग्रेकी कान्तिका सेजुवाल। नवलपरासी हुन, कोट गाउँपालिका अध्यक्ष बनेकी कांग्रेसकी प्रमुख लक्ष्मी पाण्डे।

म्याग्दीको धौलागिरि गाउँपालिका अध्यक्षमा जियी एमालेकी थमसरा पुन। लमजुङको दुधपोखरी गाउँपालिका अध्यक्षमा निर्वाचित कांग्रेसको छुपिमाया गुरुङ र, चितवनको ईच्छाकामना गाउँपालिका अध्यक्षमा विजयी कांग्रेसकी गीता गूरुङ। आजको कातिपुर दैकिले खबर छापेको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »