जित पछिको खुसी

४ जेठ २०७४

banner

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ३ मा विजयी काँग्रेसका चन्द्रमित्र पण्डित गएराती विजयी उत्सव मनाउने क्रममा कार्यकर्ता माझ । तस्बिरः नारायण ढुंगाना, रासस


नोटः माथिको यो तस्बिरमा महिलाको हात देखिन्छ, तर टाउको पहिल्याउन हम्मे पर्यो। तपाँइलाई नि? एक पटक तस्बिरमा घोत्लिनुस् त? प्रतिकृया केही भए तल लेख्नुहोला।

Leave a reply

HTML Tags are not supported

Post My Comment »