अमेरिकाबाट नयाँ म्युजिक भिडियो सार्बजनिक हुँदै

४ जेठ २०७४

banner

राज बन्धवाको शब्दमा डिआर अटुको संगित र सिडि विजयको स्वर रहेको गीत ‘पत्थरझैं रहेछ तिम्रो मुटु’ तयार भएको छ । आगामी शुक्रबार म्युजिक भिडियो सार्बजनिक हुने निर्माण पक्षले जनाएको छ । उक्त भिडियो अमेरिकाको युटाका बिभिन्न रमणीय स्थलहरुमा छयांकन गरिएको थियो । यस म्युजिक भिडियोमा पुरु भण्डारी, सुनिता सुनुवार राई र योउब पौड्यालले मोडलिङ गरेका छन् । संगित एरेन्जर बिष्णु अधिकारीले रहेका छन् । यस भिडियोको निर्देशन, छयांकन, र सम्पादन अहिलेका बहुप्रतिभासाली कृष्ण राईले गरेका छन्। भिडियो जनप्रिय हुने कुरामा निर्माण पक्ष आसाबादी छन्।

Leave a reply

HTML Tags are not supported

Post My Comment »