नागार्जुन नगरपालिकामा कांग्रेस विजयी

५ जेठ २०७४

banner

काठमाण्डौँ। राजधानी काठमाण्डौँको नागर्जुन नगरपालिका प्रमुखमा पनि नेपाली काँग्रेस विजयी भएको छ ।

नागर्जुनको मेयरमा कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका हुन् । बस्नेतले ६९६१ मत ल्याएर विजयी भए।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णहरी खत्रीले ६७२६ मत ल्याए ।

त्यस्तै उपमेयरमा एमालेकी सुशीला अधिकारी विजयी भएकी छन् । उनले ६८७१ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका कल्याणी खड्काले ६७ ९१ मत ल्याइन् ।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »