ताजा अपडेटः भक्तपुरमा नेमकिपाको रहरलाग्दो जित

५ जेठ २०७४

banner

काठमाडौं । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी विजयी भएको छ।  भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदूर किसान पार्टीका सचिव समेत रहेका सुनिल प्रजापतीले १९०३६ मतको फराकिलो जित निकालेका हुन्। 

त्यस्तैगरि नगरपालिकाको उपमेयरमा नेमकिपाकै रजनी जोशीले २५६६० मत ल्याउँदै विजयी भएकी छन्। 

विजयी प्रजापतीको पक्षमा २५५६८ मत पाएका छन् भने उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका रामप्रसाद कसुलाले ६५३२ मत पाए।  

Leave a reply

HTML Tags are not supported

Post My Comment »