पोखरा महानगरमा लागेन एमालेको ब्रेक, मेयर उपमेयरमा काँग्रेस पछाडि

६ जेठ २०७४

banner

पोखरा । नेपालकै ठूलो पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमालेको अग्रता कायमै रहेको छ। 

पछिल्लो ताजा मतपरिणाम अनुसार एमालेका मानबहादुर जिसी १६ हजार १९५ मतसहित अग्रस्थानमा छन् भने उनलाई नेपाली काँग्रेसका रामजी कुँवरले १५ हजार ३९५ मतसहित पछ्याइरहेका छन्। 

त्यस्तै उपमेयरमा पनि नेकपा एमालेका उम्मेद्वार १५ हजार १९० मतसहित अग्रस्थानमा छन् भने उनलाई नेपाली काँग्रेसका उम्मेद्वारले १४ हजार ४९५ मतसहित पछ्याइरहेका छन्। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »