पोखरा महानगरमा एमाले भन्दा काँग्रेस १६ सय ४२ मत अन्तरले पछाडि

६ जेठ २०७४

banner

पोखरा । नेपालकै ठूलो पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमालेको अग्रता कायमै रहेको छ। 

पछिल्लो ताजा मतपरिणाम अनुसार एमालेका मानबहादुर जिसी १८ हजार  ६१७ मतसहित अग्रस्थानमा छन् भने उनलाई नेपाली काँग्रेसका रामजी कुँवरले १६ हजार ९७५ मतसहित पछ्याइरहेका छन्। मतपरिणाम अनुसार एमाले भन्दा काँग्रेस १६ सय ४२ मतले पछि छ। 

त्यस्तै उपमेयरमा पनि नेकपा एमालेका उम्मेद्वार १७ हजार ६०८ मतसहित अग्रस्थानमा छन् भने उनलाई नेपाली काँग्रेसका उम्मेद्वारले १५ हजार ७४७ मतसहित पछ्याइरहेका छन्। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »