१२ औँ गणतन्त्र दिवसका २३ तस्बिर (फोटो फिचर)

१५ जेठ २०७६
banner

तस्बिर : आर्यन धिमाल/डिसी नेपाल डटकम

काठमाडौं । नेपाल सरकारले आज भव्यरुपमा गणतन्त्र दिवस मनाएको छ। बुधबार बिहानै सैनिक मञ्च टुँडिखेलमा सरकारले विशेष समारोह आयोजना गरी १२ औं गणतन्त्र दिवस मनाएको हो।  हेर्नुहोस् २३ तस्बिरहरु :

काठमाडौँ उपत्यका मात्रै नभई मुलुकभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदैछ। गणतन्त्र दिवसमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, चारवटै सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ सरकारी कर्मचारीको उपस्थिति थियो।  

 

 

ताजा भिडियो

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |

जनार्दन शर्मालाई झोंक चलेपछि भनिदिए- बजेट सबै झापा लैजाउन । Janardan Sharma l Samsad l

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l