१५ हजार घुस खाने नापी अधिकृतविरुद्ध मुद्दा दायर

२७ भाद्र २०७५
banner

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला नापी कार्यालय गौरका नापी अधिकृत धिरेन्द्र कुमार लालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार नापी अधिकृत लाललाई जग्गाको अंशबण्डाको कित्ताकाट गर्ने प्रयोजनाका क्रममा सेवाग्राहीसँग १५ हजार घुस लिएको अभियोग लागेको छ।

ताजा भिडियो

प्रधानमन्त्री भर्सेज मुख्यमन्त्री । केन्द्र भर्सेज प्रदेश सरकार । संघीयता कार्यान्वयनमा असमझदारी ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l

सरकारको एक वर्ष : नेपाली कांग्रेसको समिक्षा । Nepali Congress ।